४ श्रावण २०८३, सोमबार

 

समाजसेवी श्रेष्ठद्वारा सत्य साई केन्द्रलाई पोशाक सहयोग

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले श्री सत्य साई केन्द्र बागलुङलाई पोशाक सहयोग गरेकी छीन ।

श्री सत्य साई केन्द्र बागलुङका अध्यक्ष विजय श्याम राजभण्डारीलाई महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले शनिबार कपडा हस्तान्तरण गर्नु भएकी हुन ।

श्री सत्य साई केन्द्र बागलुङका विद्यार्थीलाई पोशाक सहयोगको अनुरोध गर्नु भएकोले मैले व्यक्तिगत रुपमा सहयोग गरेको महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले नयाँ विश्वलाई बताइन ।

श्रेष्ठले शिक्षा, स्वास्थ्य,मानविय र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung