३ श्रावण २०८३, आईतवार

 

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कर्फ्यु

बागलुङ । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्युको अवधि भदौ २६ गतेको विहान ६ बजेसम्म थप गरिएको जनाएको हो।

निषेधाज्ञा बुधबार बेलुका पाँच बजेसम्म र साँझ पाँचबजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्र्यु आदेश जारी रहने सेनाले जारी गरेको सूचनामा उल्लेख छ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung