३ श्रावण २०८३, आईतवार

 

कारागारबाट कैदी भाग्न थालेपछि तीन सुरक्षा घेरामा बागलुङ कारागार

बागलुङ । जिल्ला कारागार बागलुङको अवस्था सामान्य रहेको छ । कारागारबाट कैदीबन्दी भाग्न खोजेपनि बागलुङ कारागारलाई सुरक्षा निकायले सुरक्षा दिएको छ ।

कैदीहरूले आगजनीको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । बागलुङ कारागारलाई आज विहानदेखि सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा सेनाले सुरक्षा दिएको छ ।

तस्बिर:मन्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung