३ श्रावण २०८३, आईतवार

 

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समिति अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्।

कम्पनीको पुस १३ मा बसेको सञ्चालक समिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो। यसअघि अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि पद रिक्त थियो।

यस्तै, कम्पनीको रिक्त सञ्चालक समिति सदस्यमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक सेयरधनी क्लाउड मण्डपबाट छनबहादुर भट्टचन नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung