काठमाडौं । नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको हो ।
बढेको रकम आगामी फागुन १ गतेदेखि लागू हुने छ ।