३ श्रावण २०८३, आईतवार

 

नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

बागलुङ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । त्यस्तै दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको सो पार्टीले जनाएको छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट गरि १७ सिट जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung