३ श्रावण २०८३, आईतवार

 

पर्सा अदालत पुगेर रवि लामिछानेले बुझे तारेख

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् ।

मंगलबार उनले सहकारी ठगी प्रकरणको मुद्दामा अदालत पुगेर तारेख बुझेर फर्किएका हुन् ।

पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा लामिछाने चितवन–२ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung