३ श्रावण २०८३, आईतवार

 

रुद्रपिपल माध्यामिक विद्यालयको अध्यक्षमा सुरज बोसेल

बागलुङ । रुद्रपिपल माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरज बोसेल सर्वसम्मत चयन हुनु भएको छ ।

सोमबार सम्पन्न अभिभावक भेलाले बोसेलको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको सदस्य सचिवमा प्रधानाध्यापक कृष्ण गौतम र सदस्यहरुमा आनन्द बोसेल, रमेश बोसेल, दिपा आचार्य, ज्योति सुनार, गंगेबहादुर थापा र सुन्तली विक रहेका छन् ।

रुद्रपिपल माध्यमिक विद्यालय विस २००९ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung