७ भाद्र २०८३, आईतवार

 

प्रधानमन्त्री बालेन्द्र शाह बागलुङमा

बागलुङ । प्रधानमन्त्री बालेन्द्र शाह बागलुङ बजार आउनुभएको छ ।

आइतबार दिउँसो  प्रधानमन्त्री शाह बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित २३ नम्बर बाहिनी अड्डामा प्रवेश गर्नुभएको हो ।

शनिबार साँझ मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्नुभएका प्रधानमन्त्री शाह काठमाडौं फर्कने क्रममा बागलुङ आउनुभएको हो ।

तस्बिर : खेमराज गौतम

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung