बागलुङ । नेपाल लाइफ इन्स्योरेन्सले उद्धार, राहत, पुनर्स्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरे।
यस सहयोगले विपद्बाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।
















































































































































































