२५ भाद्र २०८३, बिहीबार

 

बिरामी महिलाको हवाई उद्दार

बागलुङ । बागलुङबाट एक महिला बिरामीको हवाई उद्दार गरिको छ ।

बागलुङको गलकोटबाट हटअट्याक भई आकस्मिक उपचारको लागि धौलागिरि प्रादेशिक अस्पताल ल्याइएको एक महिलाको हेलिकप्टर मार्फत पोखरा स्थित शिक्षण अस्पताल पठाइएको हो ।

विरामीको नाम अस्पतालले गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung