२९ आश्विन २०८३, बिहीबार

 

कांग्रेस केन्द्रीय सदस्यमा जगदीशचन्द्र उपाध्याय निर्वाचित

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जगदीशचन्द्र उपाध्याय केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

उपाध्यायले खस आर्य खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए ।

उपाध्याय विशेष महाधिवेशनबाट यसअघि नै केन्द्रीय सदस्य बन्नुभएको थियो । उहाँले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung