३ श्रावण २०८३, आईतवार

 

बागलुङमा पहिलो पटक शुन्य प्रतिशत किस्तावन्दीमा इलेक्ट्रोनिक्स सामानहरु

जिल्लामै पहिलो पटक इलेक्टा«ेनिक्स सामानहरु शुन्य प्रतिशतमा किस्तावन्दीमा उपलव्ध हुने भएका छन । बागलुङका रोशन कुवरले पहिलो पटक ५० लाखको लागतमा मोबाइल मार्ट एण्ड इलेक्ट्रोनिक्स स्थापना गरि उक्त सुविधा उपलव्ध गराउन लागेका हुन । सोमबारदेखि सुरु भएको पसलमा हङकङको नम्वर एक कम्पनी स्काइवोर्थ,सामसुङ ब्राण्डका र डाइकम ब्राण्डका जस्मा सामसुङ,एच टि सी,लेनेभो,एम आई,जीवोनी र जेड टिइ लगायतका मोवाइलहरु उपलव्ध हुने छन ।No automatic alt text available.

युरोपको पुरानो तथा नम्वर एक कम्पनी इलोक्ट्रोलसका इलेक्ट्रोनिक्स सामाहरु तथा घरायसी सामानहरु वासिङ मेसिन,माइक्रो ओभन,टिभी,फ्रिज,भ्याकुम क्लिनर उपलव्ध रहेको सञ्चालक कुवंरले बताए । उक्त इलेक्ट्रोनिक्स पसलको उपभोक्ता मञ्चका अध्यक्ष सैलेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।Image may contain: one or more people and outdoor
फोटोः मञ्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung