६ जेष्ठ २०८१, आईतवार

 

बागलुङलाई धामिृक तथा पर्यटकिय क्षेत्र बनाउनका लागि शुरु गरिएको सर्बशिद्धिधाम पञ्चकोटमा ५५ लाखको लागतमा सिसमहलको निर्माण र गण्डकी माताको मुर्ती प्राण प्रतिष्ठा गर्नुहुने नेपालका सफल पश्मिना उद्योगी पुष्पमान श्रेष्ठ ABC टेलिभिजन संग कुरा गर्दै जो बागलुङमा जन्मनु भई काठ्माण्डौलाई कर्म क्षेत्र बनाउनु भएको छ । तस्विर : मञ्जुल शाक्य/ नयाँ विश्व

DSC_1567

प्रतिक्रिया दिनुहोस्