६ जेष्ठ २०८१, आईतवार

 

काग्रेसबाट बानपामा बसन्त कुमार श्रेष्ठ मेयर र शकुन्तला शर्मा उपमेयर उम्मेद्वार

स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसले बागलुङ नगरपालिकाको प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा शकुन्तला शर्माले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छन ।

congress1

 

 

C3त्यस्तैगरी बागलुङ नगरपालिकाबाट १ नम्वर डाध्यक्षमा प्रकाश आचार्य २ मा सुरेन्द्र बोसेल ३ मा जितबहादुर कार्की ४ मा हरिबहादुर जिसी सन्तोष ५ मा फुलप्रसाद सापकोटा ६ मा बालकृष्ण सापकोटा ७ मा दिलबहादुर पराजुली, ८ मा छुमबहादुर कार्की ९ मा राजु थापा, १० मा दलबहादुर थापा ११ मा ज्ञानेन्द्र गौतम १२ मा कोपिलामणी शर्मा १३ मा नारायण शर्मा पौडेल १४ मा चक्रबहादुर केसीले उम्मेद्वारी दर्ता गराएका छन ।

प्रतिक्रिया दिनुहोस्