५ श्रावण २०८३, मंगलवार

 

वडा नं २ मा माओवादी केन्द्रको प्रचार प्रसार

बागलुङ नगरपालिका वडा नं २ का माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार बद्री नारायण शर्माले वडाको विकासको लागि आफु र आफ्नो टिमलाई मतदान गर्न मतदाताहरूलाई अनुरोध गरेको छ ।

चुनावी घर दैलो अभियानमा महिला सदस्यका उम्मेदवार जशोदा शर्मा , खुल्ला सदस्यका उम्मेदवारहरू नरबहादुर केसी र धर्मराज शर्मा र दलित महिला सदस्यका उम्मेदवार धनकुमारी विकको पनि सहभागिता थियो । बद्री नारायण शर्माको नेतत्वमा धौलागिरि चोक , जीप पार्क , लालीगुरास चोक ,हल्नन चोक र श्रीनगर टोलमा घरदैलो अभियान सम्पन्न गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung