५ कार्तिक २०८३, बुधबार

 

गलकोट नगरपालिका ३ मा बिरजंग भण्डारीको प्यानल विजयी

गलकोट नगरपालिका वडा नं ३ मा नेपाली काग्रेसका उम्मेद्वार बिरजंग भण्डारी सहितकोे प्यानल विजयी भएको छ । उनले ९ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन । जम्मा १५ सय १४ मत खसेकोमा उनले ९ सय १० मत प्राप्त गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung