२३ बैशाख २०८१, आईतवार

 

ताराखोला क्षेत्रको खोला तिरै तिरमा पाईने बँईसको रुख । यो गाईबस्तुको लागि निकै राम्रो घाँस हो । बर्षाैं पहिले मुस्ताङको थाकखोला नुन लिन जाँदा स्थानीयले हाँगा काटेर ल्याई रोपेको यो रुखले त्यस क्षेत्रको सौन्दर्यता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्