१ जेष्ठ २०८२, बिहीबार

 

सुवेदी भए बिहुँकोट समाज जापान कान्साइका क्षेत्रिय अध्यक्ष

बिहुँकोट समाज जापानको दोस्रो अधिवेशनबाट कृष्ण प्रसाद सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको गठन गरिको छ । वरिष्ठ उपाध्यक्षमा तोयनाथ रिजाल, उपाध्यक्षमा राजु कँडेल, सचिवमा बेदप्रसाद कँडेल, कोषाध्यक्षमा पोषण कँडेल र सदस्यहरुमा खगराज कँडेल, डिलाराम कँडेल, आनन्द कँडेल र राम प्रसाद कँडेल रहेका छन ।

कार्यक्रममा स्टार गु्रपका संयोजक दिलीप कँडेल , बिहुकोट समाजका उपाध्यक्ष ईन्द्रलाल सुवेदी, गोबिन्द प्रसाद कँडेल, केन्द्रीय सदस्य गंगा कडेल (मिलन) लगाएत को अतिथ्यता रहेको कार्यक्रममा क्षेत्रिय उपाध्यक्ष कृष्ण शर्माको अध्यक्षता बिहँुकोट समाज जापानका उपाध्यक्ष प्रेम प्रसाद कँडेल प्रमुख आतिथ्यता रहेको कायक्रम बेदप्रसाद कँडेलले संचालन गरेका थिए ।

कार्यक्रममा क्षेत्रीय समितिका कोषाध्यक्ष प्रेम प्रसाद कँडेल ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाज का केन्द्रीय उपाध्यक्ष गोविन्दप्रसाद कँडेलले नव निर्वाचित कार्य समितिलाई सपथ गराएका थिए । सल्लाहाकारहरूमा केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद कँड़ेल, ईन्द्रलाल सुवेदी, दिलिप कँडेल, कृष्ण शर्मा, प्रेम प्रसाद कँडेललाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung