६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ उघाेग वाणिज्य संघका संस्थापक अध्यक्ष शिवकुमार प्रधानकाे ८४ पुजा

बागलुङ उघोग वाणिज्य संघका संस्थापक अध्यक्ष शिवकुमार प्रधानको ८४ पुजा सम्पन्न भएको छ । वि.स. २०२० सालमा प्रधानको नेतृत्वमा बागलुङ उघोग वाणिज्य संघको स्थापना भएको थियो ।

वि.स. १९८० मा जन्मनु भएको प्रधानले बागलुङको उघोग ,व्यापार ,शिक्षा ,साहित्य लगायतको धेरै क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ । प्रधानले वि.स. २०२० सालमा स्थापना भएको बागलुङ उघोग वाणिज्य संघ नेपाल उघोग वाणिज्य महासंघको संस्थापक सदस्य हो ।

प्रतिक्रिया दिनुहोस्