६ जेष्ठ २०८१, आईतवार

 

आहा कति राम्रो ? बागलुङका नेवार समुदायको भेषभुषामा सजिएका नेवारी समुदायका महिलाहरु..

आहा कति राम्रो ? बागलुङका नेवार समुदायको भेषभुषामा सजिएका नेवारी समुदायका महिलाहरु । पछिल्लो समयमा पश्चिमेली भेषभुषाको लोकप्रियता बढेसँगै मौलिक भेषभूषा लोप हुन पुगेका छन् । विशेष सभा समारोहमा मात्रै यस्ता लोक संस्कृति झल्कने मौलिक भेषभूषाको प्रयोग हुने गरेको छ ।
फोटो / नयाँ विश्व

प्रतिक्रिया दिनुहोस्