६ जेष्ठ २०८१, आईतवार

 

डोकोमा सुन्तला

बागलुङको ट्राफिक चोकमा डोकोमा सुन्तला राखेर बेच्दै स्थानीय सुन्तला व्यापारीहरु, आफ्नो बगौचामा उत्पादन भएको सुन्तला दिनहुँ डोकोमा बोकेर बागलुङ बजारमा ल्याउने गरेका छन् ।

तस्वीर /महेन्द्र केसी

प्रतिक्रिया दिनुहोस्