२ जेष्ठ २०८१, बुधबार

 

भूपी पुरस्कार त्रिपाठीलाई

धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले स्थापना गरेको भूपी पुरस्कार पहिलो पटक ८४ औ भूपी जयन्तीका अवसरमा त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्रध्यापक डाक्टर सुधा त्रिपाठीलाई प्रदान गर्दै वरिष्ठ साहित्यकार सरुभक्त । तस्वीरःसुवास गौतम

प्रतिक्रिया दिनुहोस्