३ जेष्ठ २०८१, बिहीबार

 

पञ्चासेमा एसियाकै दोस्रो सुदामा राधाकृष्ण मन्दिर

पर्वतको कुश्मा नगरपालिका १४ आर्थर काहुलेमा एसियाकै दोस्रो सुदामा राधाकृष्ण मन्दिर निर्माणको शिलान्यास गर्दै नगरप्रमुख रामचन्द्र जोशी । उक्त मन्दिर निर्माणका लागि स्थानीयबासीले ५० लाख जुटाएका छन् ।

फोटो: दुर्गाप्रसाद शर्मा 

प्रतिक्रिया दिनुहोस्