२ जेष्ठ २०८१, बुधबार

 

स्थानीय तहमा हेलिप्याड

म्याग्दीका स्थानीय तहहरुमा हेलिप्याड निर्माण कार्यलाई तिब्र पारिएको छ । एक हप्तामै चार स्थानीय तहले हेलिप्याड निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्