३ जेष्ठ २०८१, बिहीबार

 

मुखै रसाउने सुन्तला…

बागलुङको सिगनाका सुन्तला कृषक सुन्तला टिप्दै । सिगानामा ४ हजार हेक्टरमा सुन्तला खेती गरिएको छ । गत बर्ष १ करोडको सुन्तला निर्यात भएको थियो ।
फोटो: रविना बोहोरा

प्रतिक्रिया दिनुहोस्