काठमाडौं । कहिले मानिस धेरै कुरा बिर्सन्छ । त्यही बिर्सेका कुराले जीवनमा ठूलो क्षति पु¥याउँछ । यस्तै घटना भएको छ । उत्तरी पूर्व चीनको मुडानियामा । श्रीमान अफिस गएको मौका छोपी श्रीमानकै साथीसँग अनैतिक क्रियाकलाप गरेको भिडियो भेटिएकाे छ ।
अफिस जानुपूर्व ती महिलाको श्रीमानले कोठामा क्यामरा खुल्ला गरेर गएका थिए । श्रीमान अफिस गएको मौका छोपी श्रीमतीले श्रीमानको साथी बोलाइन् । उनीहरुबीच अनैतिक सम्बन्ध रह्यो तर उनीहरुले क्यामरा खुल्ला छ भने पत्तो पाएनन् । उनीहरु बीच भएको सम्बन्ध क्यामरामा कैद भयो ।
बेलुकी श्रीमान याङ अफिसबाट आए क्यामरा कोठामा खुल्ला छाडेर गएको पत्तो पाए । क्यामरामा दिनभर कैद भएको थियो भिडियो । दिनभर के रेकर्ड भयो भन्दै याङले क्यामरामा कैदभएको भिडियो हेरे । भिडियोमा थियो आफ्नै श्रीमतीसँग साथीको अनैतिक सम्बन्ध । भिडियो हेरेपछि उनी छक्क परे ।
उक्त भिडियो देखेपनि श्रीमतीलाई केही भनेन् । त्यही दिनदेखि याङको श्रीमतीलाई गर्ने व्यवहार परिवर्तन भयो । बिस्तारै उनी सम्बन्ध विच्छेद गर्ने निर्णयसम्म पुगे । याङका निकै मिलनसार साथीका रुपमा लियू मानिन्थे । उनी लुई शहरका मेयर पनि हुन् । उनका कारण दम्पतले सम्बन्ध बिच्छेद गरे । २० वर्ष लामो सम्बन्धमा रहेका याङले उक्त भिडियो देखेपछि आफ्नो पत्नसँगकाे सम्बन्ध यही वर्षको शुरुवातीमा टुंगाएको बताएका छन् । ती महिलले त्यस्तो घटना जीवनमा पहिलो चोटी भएको बताएकी छन् । भिडियो २०१६ सालमा क्यामरामा कैद भएको थियो ।
















































































































































































