२४ असार २०८२, मंगलवार

 

शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा मंगलबार ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट कयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकाे छ ।
हिजो मात्र उक्त स्थानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ११ जनाले ज्यान गुमाउनुपरेको प्रहरी अधिकारीले जनाएका छन् ।

साेमबारकाे भूकम्पमा परी घाइते भएकाहरुले उदार कार्य जारी रहेकै बेला आज देशको मध्यपूर्वी भू–भागमा पर्ने समर टापुमा केन्द्रविन्दु भएर गएकाे हाे ।
सोमबार आएको र मंगलबार आएको भूकम्पको केन्द्र बिन्दु फरक–फरक स्थानमा भएको फिलिपिन्स सञ्चार माध्यमले उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung