१६ बैशाख २०८१, आईतवार

 

उर्लंदो जोखिम

लगातार वर्षापछि उर्लिएको हनुमन्ते खोला । गत वर्ष खोला बस्ती पस्दा भक्तपुरका नयाँ ठिमी, राधेराधेलगायत स्थान डुबानमा परेका थिए । सुरक्षाकर्मीले हेलिकोप्टर, डुंगा र क्रेनमार्फत स्थानीयको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्