२३ बैशाख २०८१, आईतवार

 

भूमे नाच

भूमे नाच गण्डकीपारिका १८ मगरातमा प्रचलित छ। मगरजातिले पृथ्वी अथवा भूमिलाई आफ्नो मुख्य देवता मानेर पूजा गर्छन्। भूमिको पूजा भएपछि देवता खुसि हुने र त्यसपछि अनिकाल नलाग्ने विश्वासमा यो नाच पूर्वी रुकुम सेरोफेरोमा शताब्दियौंदेखि नाँचिदै आएको छ।
तस्बिर : आरके अदीप्त गिरी

प्रतिक्रिया दिनुहोस्