२३ बैशाख २०८१, आईतवार

 

ओछ्यान होइन, निद्रा मीठो

असनको भित्री गल्लीमा घरको पेटीमा सुस्ताइरहेका पैदल यात्रु । पुरानो समयमा बटुवाका लागि सुस्ताउने पाटीपौवा हुने गरे पनि पछिल्लो समय त्यो प्रचलन नै लोप भइसकेको छ ।

फोटो : मुकेशचन्द्र राजभण्डारी

प्रतिक्रिया दिनुहोस्