१६ बैशाख २०८१, आईतवार

 

विद्यार्थीको लापसे परीक्षण

जिल्ला प्रहरी कार्यालय बागलुङले लागुपदार्थ सेवन (लापसे) विरुद्ध जनचेतना अभियान अन्तर्गत बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरुको किटको सहायताबाट लापसे परीक्षण गर्दै ।

तस्बिर : खेमराज गाैतम

प्रतिक्रिया दिनुहोस्