३ श्रावण २०८३, आईतवार

 

आश्रमलाई सहयोग

मानव सेवा आश्रम बागलुङको सहयोगार्थ गलकोट युथ ग्रुपले शनिबार बेलुका आयोजना गरिएको सांङ्गीतिक साँझको अवसरमा सङ्कलन भएको तीन लाखको चेक मानव सेवा आश्रमका अभिभावकहरुलाई हस्तान्तरण गर्दै गलकोट युथ ग्रुप ।

तस्बिर : खेमराज गाैतम

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung