१५ बैशाख २०८१, शनिबार

 

ताइवानी मूर्तिकार

गलकोट कला प्रतिष्ठान बागलुङले खुला मूर्तिकला संग्रहालय निर्माणका लागि जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गते देखि आयोजना गरेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा आफूले ढुङ्गामा निर्माण गरेको जीवन चक्र आकृतिको मूर्तिसंगै रमाउँदै ताइवानका मूर्तिकार लिन लि जेन ।

तस्वीरःखेमराज गौतम

प्रतिक्रिया दिनुहोस्