
ललितपुरबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाइ जयेन्द्र चन्दसहित छ जना पक्राउ परेका छन्।जावलाखेलबाट खटिएको प्रहरी टोलीले आइतबार राति ८ बजे पक्राउ गरेकाे हो।
पक्राउ परेका नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द्र चन्द, विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन्।