४ जेष्ठ २०८२, आईतवार

 

आन्दोलनकारीलाई सडकमै भात !

देशव्यापी आमहड्ताल आव्हान गरेको नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले सडकमै भात पकाएका छन् । काठमाडौंको कोटेश्वर क्षेत्रमा बन्द गराउन खटिएका नेता कार्यकर्ताले सडकमै भात पकाएर आन्दोलनकारी खुवाएका हुन् ।

नेकपा केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले करिब ४ सयदेखि ५ जनाले अहिले खाना खाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung