२ जेष्ठ २०८२, शुक्रबार

 

बम विस्फोटका घाइतेलाई काठमाडौं ल्याइयो

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोटपछि घाइेत भएका दिनेशकुमार भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । घाइते भण्डारीको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।

उनी धनगढीमाई नगरपालिका(१३का स्थानीय हुन् । बम विस्फोटमा परी भण्डारीसहित ६ जना घाइते भएका थिए । अरुको स्वास्थ्य अवस्था सामान्य रहेपनि भण्डारीको अवस्था गम्भीर भएकोले उनलाई थप उपचारको लागि काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung