२४ बैशाख २०८१, सोमबार

 

फेवातालमा माछापुच्छ्रेको छायाँ

पोखरा महानगरपालिका–१७ डयामसाइडबाट शुक्रबार बिहान देखिएको फेवातालमा माछापुच्छ्रेको छाँया । बादल हटेपछि हिमश्रृङ्खला देखिन थालेको छ । तस्बिरः राधिक कँडेल

प्रतिक्रिया दिनुहोस्