२४ बैशाख २०८१, सोमबार

 

मेलम्चीको उदण्डरुप

असारमा आएको बाढीपछि बस्तीसमेत बगरमा परिणत भएपछिको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोला क्षेत्र । उक्त खोलाले माथिदेखि नै लेदो बगाएर ल्याउँदा मेलम्ची बजारलगायत धेरै बस्ती बगाएको छ । तस्वीर : नारायण ढुङ्गाना

प्रतिक्रिया दिनुहोस्