२१ बैशाख २०८१, शुक्रबार

 

रामचन्द्रले रविलाई भेटेरे भने– राष्ट्रपतिमा मलाई सहयोग गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछासँग भेटवार्ता गरेका छन् ।

पौडेलले लामिछानेको हात्तिगौडा स्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न लामिछानेसँग आग्रह गरेका हुन् ।पार्टीको बैठकमा छलफल गरी आवश्यक निर्णय लिने लामिछानेले पौडेललाई जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्