३ जेष्ठ २०८१, बिहीबार

 

राप्रपाले २६ फागुनमा बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार पुनर्गठन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न २६ फागुनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

वर्तमान परिस्थितिको समीक्षा, भावी रणनीति बनाउन र आन्दोलनको आवश्यक तयारीबारे छलफल गर्न बैठक बोलाएको हो ।

राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्