१९ भाद्र २०८३, शुक्रबार

 

लाइफ इन्स्योरेन्स कर्पोरेसनको लाभांश घोषणा

बागलुङ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश छ । सो घोषित लाभांश नियामक बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।

हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६० रुपैयाँ हाराहारीमा छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको लाभांश घोषणा ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ, जुन नियामक स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

हाल बजारमा कम्पनीको सेयर मूल्य लगभग ९६० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung