३ श्रावण २०८३, आईतवार

 

होटल व्यवसायी महासंघको अध्यक्षमा शंकर भण्डारी, सचिवमा निलेश राजभण्डारी

बागलुङ । होटल व्यवसायी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १३औँ साधारण सभाले बागलुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारी सचिवमा सर्वसम्मत चयन भएका छन् ।

बागलुङले पहिलो पटक महासंघमा सचिव पाएको हो । शनिबार पोखरामा सम्पन्न महाधिवेशनले अध्यक्षमा तुलसीराम भण्डारी शंकरलाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung