२६ बैशाख २०८१, बुधबार

 

धौलागिरि अञ्चल अस्पतालको छतमा सौर्य उर्जा

धौलागिरि अञ्चल अस्पताल बागलुङमा जडान गरिएको ५२ किलोवाड क्षमताको सौर्य उर्जा । सौर्य उर्जा जडान भएपछि अनियमित विद्युत आपूर्तिको समयमा अस्पताल सञ्चालनमा राहत पुगेको छ ।
तस्वीरः गलकोट बागलुङ,रासस

प्रतिक्रिया दिनुहोस्