१४ बैशाख २०८१, शुक्रबार

 

डुंगामाथि गाडी

काठमाडौं । कैलाली र बर्दिया जोड्ने टीकापुर नगरपालिका– ५ दौलतपुरस्थित कर्णाली नदीमा जोखिमपूर्ण स्टीम्बर (डुंगा) को यात्रा गर्दै आएका छन् । पुलको समस्याका कारण स्थानीयलाई सास्ती भएको हो । मानिसहरुले पुल नहुँदा डुंगामा राखेर सवारी साधन तराउन बाध्य भएका छन् । दैनिक रुपमा ५ हजारमानिस त्यसैको भरमा आवतजावत गर्ने गरेका छन् ।
तस्बीर : दुर्गा देवकोटा, रासस

प्रतिक्रिया दिनुहोस्