१४ बैशाख २०८१, शुक्रबार

 

हेर्नुहोस् ६ तस्बिरमा काठमाडौं हावाहुरीसहितको वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित अन्य केही ठाउँमा हावाहुरी सहितको वर्षा भइरहेको छ । हावाहुरीसहितको वर्षाका कारण   बाटाेमा हिड्ने मानिसहरुलाई समस्या परेको छ ।
साँझ ५ बजे देखि काठमाडौंसहित देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा ठूलो हावाहुरीसहित वर्षा हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्