जे जे होला होला
वारी अर्गल पारी हिल माथी तराखोला,,,
लोकगितको उर्भरस्थल गलकोट हिल बराहखोलमा जन्मनुभएको भविन बस्नेत बालापन देखी नै लोक गीत गाउदै आउनु भएको हो । पछी उमेरले केही गरौ लोक गीत संगीतमा र गित संगीतको माध्यमबाट गाँउठाउँलाई चिनाउने रहर थियो भविनमा तर १६ बर्से उमेरको जोस सागर भारतीय सेनामा जागीरे भयपछी उहाँलाई उपयुक्त वातावरण भनेने उहाँ जागीरमानै व्यस्तता हुनुभएको उहाँले आफ्नो पल्टनका विभिन्न कार्यक्रममा नेपाली गित संगीतभने गायीनै रहनु हुन्थ्थौ । अक्सर उहाँ छोटो समयको छुत्तीमा नेपाल आउदा पारिवारीक जिवन र आफ्न्तको भेतघाटको समयमा समय वित्नेभएकोले आफ्नै आवाजमा रेकर्डेट गित भने तयार गर्न पाउनु भएको थिएन्। तर त्यो माहोल लामो समय पछी बन्यो ।
उहाँले लोक गित तथा लोक बाजाको प्रवर्दन र गितका शव्दबाट जन्मभुमिको पेरीफेरी रहेर तारा हिल अर्गल बागलुङ गलकोटका विभिन्न स्थलहरुलाई गितमा समाबेश गरेर शव्दलेख्नु भएको छ ।
मुलशव्दमा वारी हिल पारि अर्गल माथि ताराखोला कलकल बग्ने हाम्रो माया नाचम गाय सोल्लीनी जे जे होला होला लागएतको शव्दलाई समाबेश गर्नु भएको छ ।
अन्तरमा बागलुङको एतिहाशिक कालिका मन्दीर चैते दशैको मेला गल्कोटको घुम्टे , ताराखोला गाँउपालीकाम पर्ने गाईघाटको झरना दरमखोलाको शिर ताराखोला त्यसै गरि हिल,अर्गल तारा, अमरभुमीमा मनाईने साँस्कृतिका मेलाहरु घुस्मेलीको एकादशीमेला ताराखोलाको ऐतिहासिक असारेमेलालाई उहाँको पन्चेबाजा गीतमा समावेश गर्नुभएको छ ।
भविन बस्नेतको आफ्नै शव्दमा पोखरा लोकतारा २०७२ विजेता लोकप्रिय कलाकार रेशम निर्दोषले लय बनाउनु भएको छ । र क्षेत्रमा जन्मेहुर्केकी गायीका फलमाया केसी र शर्जक आफै स्वर दिनुभएको छ । गितको भिडियो चितवनमा गरिएको छ । भने ताराखोला गाउपालीकाको फोटोहरु समाबेश गरिएकोे छ ।
गितमा विमल केसी र तिना श्रेष्ठको प्रमुख अभिनय रहेको छ । भने दुलाह दुलहीको रुपमा कमल चालिसे रुपा क्षेत्री रहनु भएको छ । विमल तामाङको सज्जामा यकेन्द्र शारासंकरको निर्देशन रहको म्युजीक भिडियो बासुवरालले खिच्नु भएको छ
u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DCx66Irv31ME%26sns%3Dfb&h=ATOrdCV47paukBNlDb3eLMVVaxHQ5fCcrFkEBUv6wDHhI9DAdG-0gNLIlvTauk8wmwkdSdnVxA7K-Eaz6jN6vHn82Iwka8Tcp-12zLa-le4Yt1x6RcIUgXu8Sn2gF6b9l6_v41o&s=1