२९ बैशाख २०८१, शनिबार

 

कालिका भगवतीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्छ— उपप्रधानमन्त्री थापा

उपप्रधान एवं संघीय तथा स्थानीय विकास मन्त्री कमल थापाले सांस्कृतिक पर्वको संरक्षण,व्यवस्थापनमा सवैको ध्यान पुग्नुपर्ने बताएका छन । ऐतिहासिक बागलुङ कालिका मन्दिरमा सञ्चालन भएको चैते दशै मेलाको समुद्घाटन गर्दै उनले कालिका भगवतीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए ।
कार्यक्रम सांसद चम्फादेवी खड्का र नरबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता तथा स्वागत कालिका भगवती गुठीका अध्यक्ष राजु खड्का र सञ्चालन लक्ष्मी बोहराले गरेकी थिइन ।

फोटो ः हरिप्रसाद शर्मा

प्रतिक्रिया दिनुहोस्