४ जेष्ठ २०८२, आईतवार

 

प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट सर्वोच्चमा फर्कने

काठमाडौं ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की काममा र्फकने भएकी छन् ।

सर्वोच्चले मुद्धाको टुंगो नलाग्दासम्म प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग अघि नबढाउन र कार्कीलाई आजै काममा र्फकन आदेश दिएको छ ।

यो आदेशपछि प्रधानन्यायाधीश कार्की अब पुनः सर्वोच्चमा र्फकने भएकी छन् । सर्वोच्चका सहायक प्रवक्ता पुष्पराज पौडेलले अनलानखबरसाग भने, ‘आज त उहाा आउनु हुन्न । आइतबारबाट आउनु हुन्छ ।’

कांग्रेस र माओवादीका सांसदहरुले आइतबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । लगतै उनी निलम्बनमा परेकी थिइन् ।

 

—अनलाइनखबरबाट

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung