४ कार्तिक २०८३, मंगलवार

 

पहिरो हटाएपछि लोकमार्ग खुल्यो, यात्रु गन्तव्य तिर

गयराती देखि अबरुद्ध मध्यपहलाडी लोगमार्गको पहिरो हटाएपछि खुलेको छ । लोकमार्गको गलकोट नगरपालिका–९ गल्याङमा सडक माथिबाट खसेको पहिरो हटाएर सडक खुलाईएको हो ।

सवारी सुचारु भएपछि सडकमै अलपत्र परेका यात्रुहरु गन्तव्य तर्फ लागेका छन् ।

बर्षका कारण पहिरो झरेपछि हिजो राति दखि सडक अबरुद्ध हुँदा सवारी साधन र यात्रु सडकमै रोकिएका थिए ।

सडक सुचारु भएपछि दुईतर्फ नै सवारी साधन सञ्चालनमा आएको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung